नामः नन्द खड्का
टेकनामः यायावर
जन्ममितिः २०२० मँशिर
ठेगानाःबाबियाँचौर २ सिमलचौर म्याग्दी
हैसियतः पार्टी इलाका समिति सचिव । अ ने कि सँघ क्रान्तिकारी जिल्ला सदस्य ।
बाबाः हर्क बहादुर खड्का
आमाः सन्ता खड्का
शहादत मितिः २०५९।५।२ गते
शहादत स्थानः कुँहु ५ पैयुपाटा म्याग्दी
घटना विवरणः म्याग्दी बेनी बाट दुई गु्रफमा आएको तत्कालीन शाहि सेना जो तल्लो गु्रफ को घेरा तोडेर बाबियाँचौर पैयुपाटा पुगेको बेला माथिल्लो गु्रफको आकस्मीक जम्का भेटमा कब्जा लिई बान्दाको छप्पनी ढुङ्गाले हान्दै हान्दै निर्मम तथा चरम यातना दिएर कुँहू पैयुपाटा म्याग्दीमा लगी गोली हानी हत्या गरेको ।
राजनैतिक पृष्ठभूमिः २०३६ अखिल सदस्य धवलागिरी माध्यामिक विद्यालय बाग्लुङ्ग इकाई । २०४२ नेपाल कम्युनिष्ट पार्टी मशाल सदस्य । २०४२ जिल्ला समिति सदस्य । २०५५ तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादी को पूर्णकालिन कार्यकर्ता । २०५८ अखिल नेपाल किसान सँघ क्रान्तिकारी जिल्ला उपाध्यक्ष । २०५८ अखिल नेपाल जनसाँस्कृतिक महासँघ क्षेत्रीय सदस्य । २०५८ पार्टी इलाका समिति सचिव ।

No comments:
Post a Comment