नामः प्रेम बहादुर दर्जी
टेकनामः कमरेड मिलन
जन्ममितिः २०३०।४।
ठेगानाः घटान १ ढोलथान म्याग्दी
हैसियतः जनमुक्ति सेना नेपाल कम्पनी सदस्य
शहादत मितिः २०६१।१०।२ गते
शहादत स्थानः नवलपरासी
घटना विवरणः नवलपरासी कालीगण्डकी किनारमा नुहाइ रहेको अवस्थामा तत्कालीन शाही सेनाले घेरा हाली गोली हानी हत्या ।
राजनैतिक पृष्ठभूमिः भारत प्रवासमा तत्कालीन ने क पा माओवादी को प्रवास शाखामा सँगठित । २०६१ मा भारत प्रवास बाट जनमुक्ति सेना नेपालमा स्थानान्तरण भई आएको ।

No comments:
Post a Comment