नामः भिम प्रसाद गर्बुजा मगर
टेकनामः मुक्ति
जन्ममितिः २०४१।११।८ गते
ठेगानाः न्यारच्याङ्ग ९ गाड्पार म्याग्दी
बाबा दुर्ग बहादुर गर्बुजा मगर
शहादतमितिः २०५९ असार २३ गते
शहादत स्थानः लेटे घाँस मुस्ताङ्ग
घटना विवरणः तत्कालिन शाहि सेनाले गिरफ्तार गरी घाँस ब्यारेकमा लगी जोमसोङ्ग ब्यारेकमा लगि चरम यातना दिएको र पुनः घाँस ब्यारेकमा लिई गोली हानी हत्या।
राजनैतिक पृष्ठभूमिः तत्कालिन ने क पा माओवादी को पूर्णकालिन कार्यकर्ता पछि घरमा रहि सहयोग गरेको ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment