नामः रन बहादुर पुर्जामगर
ठेगानाः लुलाङ्ग ६म्याग्दी
बाबाःनर बहादुर पुर्जामगर
शहादत मितिः २०६०।१२।१०गते
शहादत स्थानःअर्थुङ्गे बेनी बजार म्याग्दी
घटना विवरणः रुपन्देही बसाइ सराइ गरेको घर जादै गरेको बेला अर्थुङ्गे बेनी बजार तत्कालीन शाहि सेना ब्यारेक अगाडि बाट अपहरण गरी बेपत्ता पारेको ।पछि जिवित रहेको आशा मारी बाबा द्धारा मृत्यु दर्ता गराएको ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment