नामः धन बहादुर वि क
टेकनामः कमरेड लक्की
जन्ममितिः २०३८।३।२ गते
ठेगानाः बराङ्गजा १ सातबिसे म्याग्दी
हैसियतः प्लाटुन सदस्य
बाबाः जङ्ग बहादुर वि क
शहादतमितिः २०५९।१।१९ गते
शहादत स्थानः लिस्ने रोल्पा
घटना विवरणः लिस्ने रोल्पा मा जनमुक्ति सेना नेपाल ले तत्कालिन शाहि सेनालाई भ्याकुर लखेटाई गरेको चर्चित भिडन्तमा घरको कभर बाट लडिरहेको शाहि सेनालाई ज्युदै समातेर गुठुम गुठ्ठा मुक्का मुक्की गर्दा गर्दै गि्रनेट विष्फोट बाट शहादत प्राप्त ।
राजनैतिक पृष्ठभूमिः २०५६ जनमिलिशिया सदस्य । २०५७ तत्कालिन ने क पा माओवादी को पूर्णकालिन कार्यकर्ता । २०५७ तत्कालिन जनमुक्ति सेना नेपाल ६ नम्बर प्लाटुन सदस्य ।

No comments:
Post a Comment