Tuesday, January 12, 2010

म्याग्दीका जनयुद्धका शहिद निर बहादुर पुन मगर कमरेड युनिक कुहुँ६तुसारपानी


नामः निर बहादुर पुन मगर
टेकनामः कमरेड युनिक
जन्ममितिः करिब २० बर्ष
हैसियतः जनमुक्ति सेना नेपाल सदस्य
ठेगानाः कुँहु ६ तुसारपानी म्याग्दी
आमाः मन कुमारी पुन मगर
शहादतमितिः २०६०।१२।१० गते
शहादत स्थानः बाग्लुङ्ग ताराखोला जँगलमा
घटना विवरणः म्याग्दी बेनी आक्रमण बाट फर्किदा बाग्लुङ्ग ताराखोला को जँगल धुरीमा घाईते कमरेडहरु लगायत सिँगो फौज को सुरक्षाको लागि ब्लगमा बसिरहेको बेला भोक निद्रा थकाईबाट कमजोर अवस्थामा म्याग्दी निस्कोट बाट घाईते को पिछा गर्दै आएको तत्कालीन शाहि सेना सँग को भिडीन्तमा गोली लागी शहादत ।
राजनैतिक पृष्ठभूमिः २०६० मा तत्कालिन ने क पा माओवादी को पूर्णकालिन
कार्यकर्ता । २०६० मा जनमुक्ति सेना नेपाल २० नम्बर बतालियन सदस्य ।

No comments:

Post a Comment