नामः टीका सेन्चुरी
टेकनामः क्रान्ति
जन्ममितिः२०४४।६।
ठेगानाः वेग ४ म्याग्दी
हैसियतःपार्टी इलाका समिति सदस्य । अखिल क्रान्तिकारी जिल्ला सदस्य
बाबाः पहल बहादुर सेन्चुरी
आमाः पेरु कुमारी सेन्चुरी
शहादत मितिः २०६२।७।२०गते
शहादत स्थानः पाखापानी कमनाथ म्याग्दी
घटना विवरणः पार्टी कामको शिलशिलामा राति कमरेडहरुको सम्पर्क प्वाइन्टमा जाँदा तत्कालिन शाहि सेनाले सम्पर्क स्थान कब्जा गरिसकेको अवस्थामा घेरा तोडेर भाग्दै गर्दा गिरफ्तार गरी घेरामा राखि बगाले बुटले क्रल्ची कुल्ची निर्मम यातना दिई आफैलाई खाल्डो खन्न लगाई सोहि खाल्डोमा सुताए् गोली हानी हत्या।
राजनैतिक पूष्ठभूमिः २०६१मा तत्कालिन ने क पा माओवादी को पूर्णकालिन कार्यकत्र्ता ।२०६१ मा पार्टी सदस्य। २०६१मा पार्टी इलाका समिति सदस्य । २०६१ मा अखिल क्रान्तिकारी म्याग्दी जिल्ला समिति सदस्य।

No comments:
Post a Comment