नामः मोहन लाल रोका मगर
टेकनामः कमरेड गृष्म
जन्ममितिः २०३९।१०
ठेगानाः बराङ्गजा ८ उदेली म्याग्दी
हैसियतः एस टि एफ कम्पनी कमाण्डर
बाबाः गुमानसिँह रोका मगर
आमाः नन्द कुमारी रोका मगर
शहादत मितिः २०६१।८।२९ गते
शहादत स्थानः दाङ्ग सुराई नाका
घटना विवरणः आफैले कमाण्ड गरेको दाङ्गको सुराई नाका एम्बुसमा तत्कालीन शाही सेनाले हानेको गोली टाउकोमा लागी उपचारमा लग्देै गर्दा चार पाँच घण्टा पछि शहादत।
राजनैतिक पृष्ठभूमिः २०५५ अखिल क्रान्तिकारी सदस्य ।२०५६ मगर मार्चा जिल्ला समिति सदस्य । २०५६ तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादी को पूर्णकालीन कार्यकर्ता । २०५७ स्क्वायर्ड सदस्य । २०५७ जनमुक्ति सेना नेपाल ६ नम्बर प्लाटुन सदस्य । २०५८ मा ६ नम्बर प्लाटुन एफ जि एल । २०५८ प्रथम बतालियन सेक्सन भाइस कमाण्डर । २०५९ सेक्सन कमाण्डर ।२०५९ प्लाटुन भाइस कमाण्डर । २०६० प्लाटुन कमाण्डर । २०६० एस टि एफ कम्पनी भाइस कमाण्डर । २०६१ एस टि एफ बतालियन कम्पनी कमाण्डर ।

No comments:
Post a Comment