नामः राम चन्द्र गिरी
टेकनामः कमरेड शिखर
जन्ममितिः २०४२।८।११ ग मँगलवार
ठेगानाः बराङ्गजा १ भोर्लेनी म्याग्दी
हैसियतः सेक्सन कमाण्डर
बाबाः हिरा गिरी
आमाः खगी गिरी
शहादत मितिः २०६०।१२।८गते
शहादत स्थानः अर्थुङ्गे बेनी म्याग्दी
घटना विवरणः म्याग्दीको सदरमुकाम बेनी आक्रमण गर्दा तत्कालिन शाहि सेना को हवाई फायर हेलिकप्तर बाट खसालिएको बम लागी कम्मर मुनी को हिप खुट्टा सम्पुर्ण भाग छियाँ छियाँ भएको अवस्था मा केहि समय पछि शहादत। बम बेनी हुलाक चोकनजिक लागेको थियो । हुलाक चोकबाट करीब १०० मिटर माथि स्ट्रेचरमा बोकेर ल्याएको बेला शहादत ।
राजनैतिक पृष्ठभूमिः २०५९भाद्र १८ गते तत्कालिन ने क पा माओवादी को पूर्णकालिन कार्यकर्ता । २०५९ मा शिखर साँस्कृतिक परिवार म्याग्दी को सदस्य । २०५९मा जनमुक्ति सेना नेपाल जिल्ला प्लाटुन सदस्य । २०६० मा २० नम्बर बटालियन ए कम्पनी हेडक्वाटर सेक्सन कमाण्डर । दाङ्ग भालुवाङ्ग बेश क्याम्प आक्रमणमा घाईते ।

No comments:
Post a Comment