Thursday, January 7, 2010

म्याग्दी जनयुद्धका शहिद मन बहादुर वि क कमरेड भिषण बराङ्गजा१सातबिसे


नामः मन बहादुर वि क
टेकनामः कमरेड भिषण
ठेगानाः बराङ्गजा १ सातविसे म्याग्दी
हैसियतः प्लाटुन सदस्य
बाबाः जँग बहादुर वि क
शहादत मितिः २०५९। ८।
शहादत स्थानः पोखरा विजयपुर ब्यारेक कास्की
घटना विवरणः सिङ्गा मा एम्बुस गरेर आफ्नै घर बराङ्गजा १ सातविसे म्याग्दी पुगेको बेला आफ्नै घर बाट तत्कालिन शाही सेनाले कब्जामा लिई चरम यातना दिदै बेनी बाग्लुङ्ग कास्की पोखरा ब्यारेकमा लगेर बेपत्ता बनाएको पछि शाहि सेनाको वक्तव्यमा मृतक घोषणा गरेको । तर शव गायब गरेको ।
राजनैतिक पृष्ठभूमिः २०५७ मा तत्कालिन ने क पा माओवादी को पूर्णकालिन कार्यकर्ता । २०५७ स्क्वायर्ड सदस्य । २०५७ जनमुक्ति सेना नेपाल ४८ नम्बर प्लाटुन सदस्य ।

No comments:

Post a Comment