Thursday, January 7, 2010

म्याग्दी जनयुद्धका शहिद देबेन्द्र सेरपुन्जा कमरेड शक्ति पाखापानी५


नामः देवेन्द्र सेरपुन्जा मगर
टेकनामः कमरेड शक्ति
जन्ममितिः २०३८।१०।१८ गते
ठेगानाः पाखापानी ५ कालावाङ्ग म्याग्दी
हैसियतः बतालियन सेक्सन कमाण्डर
बाबाः पुर्ण बहादुर सेरपुन्जा मगर
आमाः पो मायाँ सेरपुन्जा मगर
शहादत मितिः २०५९।६।११ गते
शहादत स्थानः काक्री ६ लुकुम रुकुम
घटना विवरणः अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धीखर्क ब्यारेक आक्रमणमा २०५९।५।२३ गते एसल्ट गु्रफ बाट अफेन्स गर्दै गर्दा तत्कालीन शाहि सेनाको गोली पेटमा लागी घाईते भएको आन्द्रामा गोली लागेकोले उपचारको क्रममा काक्री ६ लुकुम रुकुममा शहादत प्राप्त ।
राजनैतिक पृष्ठभूमिः २०५७ मा तत्कालिन ने क पा माओवादी को पूर्णकालिन कार्यकर्ता । २०५७ स्क्वायर्ड सदस्य । २०५८ जनमुक्ति सेना नेपाल सदस्य । २०५८ प्रथम बटालियन एफ जि एल । २०५८ प्रथम बटालियन सेक्सन भाइस कमाण्डर ।

No comments:

Post a Comment