नामः कम बहादुर रोका मगर
टेकनामः सन्तोष
जन्ममितिः २०४२।६।२ गते
ठेगानाः दरबाङ्ग ५ दुःखु म्याग्दी
हैसियतः स्क्वायर्ड भाइस कमाण्डर
बाबाः विर बहादुर रोका मगर
आमाः मनिमायाँ रोका मगर
शहादतमितिः २०५९।९।५ गते
शहादत स्थानः सिङ्गा १सोत्ता म्याग्दी
घटना विवरणः तत्कालिन शाहि सेना लाई एम्बुस गर्दा माइन विष्फोट गरे पछि ब्याग हुदै गर्दा खुट्टा मा गोली लागेपछि कब्जा लिई ज्युँदै खुट्टा बाँधेर घिसार्दै लगेर गोली हानी हत्या गरेको ।
राजनैतिक पृष्ठभूमिः २०५७मा तत्कालिन ने क पा माओवादी को पूर्णकालिन कार्यकर्ता । २०५८ स्क्वायर्ड सदस्य । २०५८ जनमुक्ति सेना नेपाल ४८ नम्बर प्लाटुन सदस्य । २०५८ मा प्लाटुन एफ जि एल । २०५९ प्लाटुन भाइस कमाण्डर ।

No comments:
Post a Comment