.jpg)
नामः मन कुमारी वि क
टेक नामः सम्झना
जन्ममितिः २०४२।१२।७ गते
ठेगानाः रुम ८ खतेनडाँडा म्याग्दी
हैसियतः अखिल नेपाल महिला सँघ क्रान्तिकारी जिल्ला समिति सदस्य ।
बाबाः पक बहादुर वि क
आमाः बाल कुमारी वि क
शहादत मितिः २०५९।१।१२ गते
शहादत स्थानः देविस्थान घरथोक म्याग्दी
घटना विवरणः साँगठनिक काममा देविस्थान घरथोक पुगेको बेला तत्कालिन शाहि सेनाको सिभिल डे्रशमा गएको एक सेक्सन ले कब्जामा लिई चरम यातना दिएर गोली हानी हत्या गरेको ।
राजनैतिक पृष्ठभूमिः २०५७ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी सदस्य । २०५८ तत्कालिन ने क पा माओवादीको पूर्णकालिन कार्यकर्ता । २०५८ अखिल नेपाल महिला सँघ क्रान्तिकारी जिल्ला समिति सदस्य । २०५८ तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादी सदस्य । २०५८ पार्टी इलाका समिति सदस्य ।

No comments:
Post a Comment