Wednesday, December 30, 2009

म्याग्दीका जनयुद्धका शहिद राजाराम कार्की कमरेड शैलेश सिङ्गा थामडाँडा


नामःराजाराम कार्की
टेकनामःशैलेश
जन्ममितिः२०३२।८।३गते २६बर्ष
ठेगानाःसिँगा थामडाँडा म्याग्दी
हैसियतःपार्टी सदस्य।sिसान जिल्ला समिति सदस्य।
बाबाःहर्क बहादुर कार्की
आमाःभाइसरा कार्की
शहादत मितिः२०५८।१०।९गते
शहादत स्थानः अथुङ्गे बेनी अग्नीखेत म्याग्दी
घटना विवरणः आफ्नो घर वाट तत्कालिन शाही सेनाले गिरफ्तार गरी चरम यातना दिई अग्नीखेतमा गोली हानी हत्या गरेको।
राजनैतिक पृष्ठभुमिः२०५५ सालमा तत्कालिन ने क पा माओवादी को सम्पर्क भुमिगत कार्यकर्ता लाई सेल्टर दिने गरेको। २०५५ सालमा पार्टी सदस्य।२०५६ सालमा तत्कालिन अखिल नेपाल किसान सँघ क्रान्तिकारी म्याग्दी जिल्ला समिति सदस्य।

No comments:

Post a Comment