Monday, December 28, 2009

म्याग्दीका जनयुद्धका शहिद कमरेड खिम बहादुर बुदाथोकी मगर अर्मन ६ पोक


नामः खिम बहादुर बुढाथोकी मगर
जन्ममितिः २०२६ साल
ठेगानाः अर्मन ६ पोक म्याग्दी
हैसियतः मगर मोर्चा सदस्य
बाबाः मन प्रसाद बुढाथोकी मगर
आमाः मायाँ देवी बुढाथोकी मगर
शहादत मितिः २०५८।१०।२३ गते
शहादत स्थानः दरवाङ्ग तल्लो दःुखु अल्काचौर म्याग्दी
घटना विवरणः तत्कालिन शाही सेनाले झारा गएको बेला गिरफ्तार गरी श्री मँगला उच्च माध्यामिक विद्यालय वावियाँचौरमा लगी यातना दिएको दरवाङ्ग तल्लो दुःखु अल्काचौरमा लगी खाल्डोमा घाँटी सम्म पुरेर यातना दिएको र गोली हानी हत्या गरेको ।
राजनैतिक पृष्ठभूमिः २०५७ सालमा मगर राष्ट्रिय मूक्ति मोर्चा नेपाल ईकाई कमिति सदस्य


No comments:

Post a Comment