Monday, December 28, 2009

म्याग्दी जनयुद्धका शहिद भेषनाथ उपाध्याय कमरेड जतिल बाबियाँचौर ४ भाइबाङ्ग


नाम ः भेषनाथ उपाध्याय
टेकनाम ः जतिल
ठेगाना ः बाबियाँचौर ४ भाइबाङ्ग म्याग्दी
हैसियत ः स्क्वायड सदस्य
बाबा ः महोदत्त उपाध्याय
शहादतमिति ः २०५८।१२।१० गते
शहादत स्थान ः पिप्ले बैसरी म्याग्दी
घटना विवरण ः बराङ्गजा १ आरुवा बाट तत्कालिन शाही सेनाले हतियार सहित गिरफ्तार गरी बेनीकास्की पोखरा बाग्लुङ्ग ब्यारेकमा लगी चरम यातना दिएको । ३ महिना सम्म म्याग्दी बेनी जेलमा राखेको। छोड्ने बाहानामा दुबै हात बाँधेर कुट्दै कुट्दै लगेर म्याग्दी पिप्ले बैसरीमा लगी गोली हानी हत्या गरेको।
राजनैतिक पृष्ठभूमि ः २०५८ सालमा पूर्णकालिन कार्यकर्ता २०५८ सालमा छापामार दल स्क्वायड सदस्य

No comments:

Post a Comment