Wednesday, December 30, 2009

म्याग्दी जनयुद्धका शहिद खिम बहादुर जुग्जाली मगर कमरेड अमृत ताकम१धारापानी


नामःखिम बहादुर जुग्जाली मगर
टेकनामःअमृत
जन्ममितिः२०४३।६।२गते
ठेगानाःताकम १ धारापानी म्याग्दी
हैसियतःप्लाटुन सदस्य
बाबाःहिरा बहादुर जुग्जाली मगर
शहादतमितिः२०५९।१।१गते
शहादतस्थानःदाग मुर्कुटी
घटनाविवरणःदाङ्ग लमही प्रहरी क्याम्प रेड आक्रमणबाट फर्किदा दाङ्ग मुर्कुटीमा आकस्मिक भिडन्तमा गोली लागेर ढलेका कमरेडहरु शहिदका बन्दुक बटुलेर लिदाँ गोली लागेर शहादत ।
राजनैतिक पृष्ठभुमिः२०५७ सालमा स्क्वायड सदस्य । २०५८ मा जनमुक्ति सेना नेपाल तत्कालिन ४८नम्बर प्लाटुन सदस्य

No comments:

Post a Comment