Monday, December 28, 2009

म्याग्दीका शहिद तिर्थ छन्त्याल विश्व अर्मन ७ नेटा


नामः तिर्थ छन्त्याल
टेकनामः कमरेड विश्व
जन्ममितिः २०३८।३।९ गते
ठेगानाः अर्मन ७ नेटा म्याग्दी
हैसियतः प्लाटुन सदस्य
बाबाः होम बहादुर छन्त्याल
आमाः तुलसी छन्त्याल
शहादत मितिः २०५७।१२।१९ गते
शहादत स्थानः रुकुमकोट रुकुम
घटना विवरणः रुकुम जिल्लाको रुकुमकोट प्रहरी चौकी रेड आक्रमण गर्दा गोली लागेर शहादत प्राप्त ।
राजनैतिक पृष्ठभूमिः २०५७ तत्कालिन मँगला माध्यामिक विद्यालय बाबियाँचौर म्याग्दी अखिल क्रान्तिकारी इकाई समिति सदस्य । २०५७ जनमुक्ति सेना नेपाल तत्कालिन ६ नम्बर प्लाटुन सदस्य ।

No comments:

Post a Comment