Wednesday, December 30, 2009

म्याग्दीका जनयुद्धका शहिद टक बहादुर रोका मगर कमरेड निर्माण दरबाङ्ग ५ दुःखु


नामः तक बहादुर रोका मगर
टेक नामः कमरेड निर्माण
जन्म मितिः २०३८।१।२५ गते
ठेगानाः दरबाङ्ग ५ दुखु म्याग्दी
हैसियतः प्लाटुन सदस्य
बाबाः बल बहादुर रोका मगर
आमाः टिका मायाँ रोका मगर
शहादत मितिः २०५९।१।१ गते
शहादत स्थानः मुर्कुति दाङ्ग
घटना विवरणः दाङ्ग लमहि प्रहरी चौकी कब्जा गरेर गाडी मा फर्किरहेको अवस्थामा दाङ्ग मुर्कुति बजार र हाईटप कब्जा गरेर बसेको तत्कालिन शाहि सेना सँग आकस्मिक भिडन्तमा हाईटप कब्जा गर्दा गदै गोली लागेर शहादत प्राप्त ।
राजनैतिक पृष्ठभूमिः २०५७ तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादी को पूर्णकालिन कार्यकर्ता । २०५७ स्क्वायर्ड सदस्य । २०५८ जनमुक्ति सेना नेपाल तत्कालिन ४८ नम्बर प्लाटुन सदस्य ।

No comments:

Post a Comment