Wednesday, December 30, 2009

म्याग्दीका जनयुद्धका शहिद जमुना सुवेदी कमरेड आशा कुँहु ६ काउले


नामः जमुना सुवॆदी
टेक नामः कमरेड आशा
जन्म मितिः २०३४।५।१५ गते
ठेगानाः कुँहु ६ काउँले म्याग्दी
हैसियतः पार्टी इलाका समिति सदस्य । महिला जिल्ला समिति उपाध्यक्ष ।
बाबाः दुर्गा दत्त आचार्य
आमाः भद्रकली आचार्य
शहादत मितिः २०५९।१।१२ गते
शहादत स्थानः देविस्थान घरथोक म्याग्दी
घटना विवरणः साँगठनिक काममा देविस्थान घरथोक म्याग्दी पुगेको बेला बेनी बाट सिभिल डे्रशमा गएको एक सेक्सन तत्कालिन शाहि सेनाले कब्जामा लिई चरम यातना दिई गोली हानेर सामूहिका हत्या गरेको ।
राजनैतिक पृष्ठभूमिः २०५२ जनयुद्ध पुर्व तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादी को सम्पर्क । २०५४ अखिल नेपाल महिला सँघ क्रान्तिकारी सदस्य । २०५४ महिला जिल्ला समिति सदस्य । २०५७ असोज ४ गते पूर्णकालिन कार्यकर्ता । २०५७ पार्टी सदस्य । २०५७ पार्टी इलाका समिति सदस्य । २०५७ फागुन महिला जिल्ला सम्मेलन बाट कोषाध्यक्ष । २०५८ श्रावण बाट महिला जिल्ला समिति उपाध्यक्ष ।

No comments:

Post a Comment