Monday, December 28, 2009

म्याग्दीका जनयुद्धका शहिद कमरेड दशरथ वि क बराङ्गजा ८ बुकेनी


नाम दशरथ वि। क।
जन्ममिति २०३१।३।८ गते
ठेगाना बराङ्गजा ८ बुकेनी म्याग्दी
हैसियत मिलिशिया कमाण्डर
बाबा मन बहादुर वि क
आमा मनरुपी वि क
शहादत मिति २०५८।८।२८ गते
शहादत स्थान बराङ्गजा ४ आर्भाङ्ग विद्यालय
घटना विवरण तत्कालीन शाही सेनाले घरवाट गिरफ्तार गरी बराङ्गजा ४ आभाङ्र्ग विद्यालयमा लगी दुबै हात पछाडी बाधेर भितामा उभाएर बुटले छातीमा टेकेर कुटी कुटी टाउको बतारेर मुखबाट रगत वाकी वाकी पानी पानी भन्दा पनि पानी पिउन नपाएर राती शहादत
राजनीतिक पृष्ठभुमि २०५५सालमा तत्कालीन नेपाल कम्युष्टि पार्टी माओवादी सँग सम्पर्क २०५६ साल देखि बुकेनी गाँउ जनमिलिशिया कमाण्डर

No comments:

Post a Comment