नामः जीत बहादुर जुग्जाली मगर
टेक नामः कमरेड सुरज
जन्ममितिः २०३६।११।२९ गते
ठेगानाः बिम २ तल्लोगाँउ म्याग्दी
हैसियतः एफ जि एल
बाबाः खड्क बहादुर जुग्जाली मगर
आमाः लीला मति जुग्जाली मगर
शहादत मितिः २०५८।८।११गते
शहादत स्थानः सोलुखुम्बु सल्लेरी
घटना विवरणः सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरीको ब्यारेक माथि रेड आक्रमण गर्दा गि्रनेट विष्फोट बाट शहादत प्राप्त ।
राजनैतिक पृष्ठभूमिः २०५३ तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादी को सम्पर्क । २०५५ अखिल नेपाल किसान सँघ क्रान्तिकारी गाँउ इकाई समिति सदस्य । २०५६ किसान गाँउ इकाई समिति अध्यक्ष । २०५७ असार मा ने क पा माओवादी को पूर्णकालिन कार्यकर्ता । २०५७ जनमुक्ति सेना नेपाल तत्कालिन ६ नम्बर प्लाटुन सदस्य । २०५८ प्रथम बटालियन एफ जि एल ।

No comments:
Post a Comment