Monday, December 28, 2009

म्याग्दीका जनयुद्धका शहिद धन बहादुर रोका मगर निषेश दरबाङ्ग ५ दु खु


नाम धन बहादर रोका मगर
टेकनाम कमरेड निशेष
जन्ममिति २०३९।४।११गते
ठेगाना दरवाङ्ग ५ दुःखु म्याग्दी
हैसियतःप्लाटुन सदस्य
बाबा चक्र प्रसाद रोका मगर
आमा नरिमा रोका मगर
शहादत मिति २०५८।८।२३ गते
शहादत स्थान रोल्पा रातामाता तावर
घटना विवरण रोल्पा रातामाता तावरको सैनिक क्याम्पमा आक्रमण गर्दा दुश्मनको गि्रनेट हिपमा विष्फोट हुँदा शहादत
राजनितिक पृष्ठभूमि २०५७।सालमा तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादी को पूर्णकालीन कार्यकर्ता २०५७ सालमा शिखर साँस्कृतिक परिवार म्याग्दीको सदस्य २०५८ सालमा जनमुक्ति सेना नेपाल ४८ नम्बर प्लाटुन सदस्य ।

No comments:

Post a Comment