नामः मन बहादुर किसान
टेकनामः कमरेड सन्देश
जन्ममितिः २०३६।३।
ठेगानाः कुँहु ५ पैयुपाटा म्याग्दी
हैसियतः पार्टी इलाका समिति सदस्य ।
बाबाः विर बहादुर किसान
आमाः दिल मति किसान
शहादत मितिः २०५८।११।८ गते
शहादत स्थानः सिङ्गा म्याग्दी
घटना विवरणः आफ्नो कार्यक्षेत्र पश्चिम म्याग्दी घर बाट जादै गर्दा दरवाङ्ग रातो ढुङ्गा पुगेको बेला सुराकी भएपछि बाबियाँचौर बाट पिछा गरिरहेको तत्कालिन शाहि सेना सिभिल डे्रश मा गएकोले पछाडि बाट गोली हानी पाखुरा लागेर घाईते अवस्थामा कब्जामा लिई आफ्नै साथमा रहेको खुकुरीले कान नाक मुख काटेर चरम यातना दिई बेपत्ता बनाएको पछि सिङ्गामा हाडखोर अवशेष फेला परेको ।
राजनैतिक पृष्ठभूमिः २०५४ मा तत्कालिन नेपाल दलित मुक्ति मोर्चा सदस्य । २०५८ तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादी पूर्णकालिन कार्यकर्ता । २०५८ ने क पा माओवादी इलाका समिति सदस्य ।

No comments:
Post a Comment