Wednesday, December 30, 2009

म्याग्दीका जनयुद्धका शहिद सृजना खड्का सम्भावना बाबियाँचौर २ सिमलचौर


नामःसिर्जना खड्का
टेकनामःसम्भावना
जन्ममितिः२०४३फागुन
ठेगानाःबाबियाँचौर२सिमलचौर म्याग्दी
बाबाःनन्द खड्का
आमाःगोमा खड््का
शहादतमितिः२०५८।१२।१३गते
शहादतस्थानःघारखिवाङ्गम्याग्दी
घटनाविवरणःअखिलक्रान्तिकारीम्याग्दीको अभियानको क्रममा टोली सहित घारवाट तत्कालिन शाही सेनाले गिरफ्तार गरी शिखमा लगी एकरातभरी चरम यातना दिई भोलीपल्ट खिवाङ्ग जँगलमा गोली हानी सामूहिक हत्या गरेको।
राजनीतिक पृष्ठभूमिः२०५५अखिल -क्रान्तिकारीसदस्य।२०५७मा प्रहरी द्धारा गिरफ्तार भई हिरासत वाट रिहा।२०५७मा पूर्णकालिन कार्यकर्ता।२०५८मा विद्यार्थी जिल्ला सदस्य।
७३डज्ञढछस
७३डज्ञढछस

No comments:

Post a Comment