Wednesday, December 30, 2009

म्याग्दी जनयुद्धका शहिद कमरेड प्रेम बहादुर रोका मगर बराङ्गजा६झाँक्रीपानी


म्याग्दीका जनयुद्धका शहिद कमरेड प्रेम बहादुर रोका मगर बराङ्गजा ६ झाँक्रीपानी नामः प्रेम बहादुर रोका मगर
जन्ममितिः २०३९।३।१५गते
ठेगानाः बराङ्गजा ६ झाँक्रीपानी म्याग्दी
हैसियतः जनमिलिशिया सदस्य।मगर मोर्चा सदस्य
बाबाः लाल बहादुर रोका मगर
आमा मँगली रोका मगर
शहादतमितिः २०५८।१२।१०गते
शहादत स्थानः पिप्ले बैसरी म्याग्दी
घटना विवरणः बराङ्गजा गाउँ विकास समितिको भवनमा नेपाल कम्युनिष्ट पार्टी एमालेद्धारा सभा भईरहेको बेला तत्कालिन शाही सेनाले गिरफ्तार गरी निर्मम यातना दिएको। म्याग्दी बेनी जेलमा ३ महिना राखेपछि छोड्ने वाहानामा पछाडी दुबै हात बाँधी कुट्दै कुट्दै लगेर पिप्ले बैसरी म्याग्दीमा गोली हानी हत्या गरेको।
राजनैतिक पृष्ठभूमिः २०५४ सालमा अखिल -क्रान्तिकारी सदस्य । २०५५ सालमा मगर मोर्चा सदस्य । २०५५ सालमा जनमिलिशिया सदस्य।

No comments:

Post a Comment