नामःजगत खड्का
टेकनामःआवेग
जन्ममितिः२०३९।१२।२१गते
ठेगानाःज्यामरुककोट २ गौश्वाराम्याग्दी
हैसियतःपार्टी एरिया कमिति सदस्य।विद्यार्थी जिल्ला अध्यक्ष
बाबाःरतन खड्का
शहादत मितिः२०५८।१२।१३गते
शहादत स्थानःघार खिवाङ्ग म्याग्दी
घटना विवरणःविद्यार्थी अभियानको क्रममा घारवाट तत्कालिन शाही सेनाले गिरफ्तार गरी शिखमा लगेर रातभरी चरम यातना दिएर खिवाङ्ग जँगलमा लगी सामुहिक रुपमा गोली हानी हत्या गरेको।
राजनैतिक पृष्ठभूमिः २०५६सालमा अखिल क्रान्तिकारी सदस्य।२०५७अर्जुन मा वि भकुण्डे अध्यक्ष। २०५८म्याग्दी जिल्ला अध्यक्ष। २०५८तत्कालिन ने क पा माओवादी एरिया कमिति सदस्य।

No comments:
Post a Comment