संसारका मजदुर एक होऔं ! माक्स्रवाद-लेनिनवाद-माओवाद÷माओविचारधारा - जिन्दावाद !!
पेरिस डाँडा कोटेश्वर काठमाडौं मोबाईल नं ९८४१५८७२५८ फोन ९७७-१-४६०२२९० ४६०२२८८ फ्याक्सः ९७७-१-४६०२२८९
एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी
केन्द्रीय समिित
पत्र संख्या
चलानी नं
रामबहादुर थापा बादल
महासचिव
शुभकामना मन्तव्य
रुपान्तरणकारी ऐतिहासिक जनयुद्धको क्रममा प्राणोत्सर्ग गर्ने वीर-
विराङ्गनाहरुको सम्मान र सम्झनामा हाम्रो पार्टीको म्याग्दी जिल्ला सङ्गठन
समितिले स्मारिका प्रकाशन गर्न लागेकोमा खुशी र गर्वको अनुभूति भएको छ ।
देश र जनताको निम्ति आफूलाई समर्पण गर्ने महान् शहीदहरु राष्ट्रका निधि र जनमनका ढुकढुकी हुन् । मृत्युमाथि विजय हासिल गर्ने ती महान् योद्धाहरु प्रेरणाका स्रोत बनेर युगयुगसम्म बाँचिरहने छन् । उनीहरुको आदर्शलाई पछ्याउँदै अगाडि बढ्नु सबै क्रान्तिकारी र देशभक्तहरुको कर्तव्य पनि हो । यही सच्चाइलाई आत्मसात् गर्दै हुन लागेको यो महफ्वपूर्ण प्रकाशनको लागि म्याग्दी जिल्ला सङ्गठन समितिलाई विशेष धन्यवाद दिन चाहन्छु । यो स्मारिकाले नेपाली जनवादी आन्दोलनको पूर्णताको लागि सहयोग पुर् याउने विश्वास समेत लिएको छु ।
श्रावण १६ २०६७
रामबहादुर थापा ुबादलु
महासचिव
Tuesday, December 7, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment