Sunday, April 4, 2010

Myagdi fulbari hatyakanda


२०५९।९।४गते म्याग्दी ओखरबोट फुलबारीमा म्याग्दी रुम ७ लु_िक्सपार का कृष्ण बहादुर बुढा मगर र हेमेन्द्र सिउठानी मगर लाई म्याग्दी बेनी बाट गएको तत्कालिन शाहि सेनाले कब्जा लिई गोली हानि बिभत्सढँगले हत्या गरेको थियो । सिङगा तातोपानीमा कृष्ण आफ्ना बाबा र हेमेन्द्र आफन्त जो तातोपानी डुब्न गएकालाई खर्च पुरयाएर आफ्नो घर फर्किदै थिए । बच्चासँगको अर्को महिलालाई पनि शाहि सेनाले झन्डै गोलि हानि सकेको थियो तर सेनाकै अर्को जवानले बचाएकारहेछन् । निज महिला लाई बचाउने जवानले लिएर जनतालाई जिम्मा लगाएकारहेछन् ।

No comments:

Post a Comment