Sunday, March 28, 2010


२०५५ चैत्र २७ गते बाग्लुँग जिल्ला ग्वालिचौर गाविस खारा प्रहरी चौकी रेड कब्जा गर्दा प्रहरीको थिरी नट् थिरी राईफलको गोली लागेर घाईते भएको हुँ । म एसाल्ट गु्रफको भाईस कमाण्डर थिए । फस्ट फायर खोल्ने जिम्मा मेरो थियो । त्यति बेला सम्म हामी सँग राईफल थिएन । सोहि रेड बाट २ वटा थिरी नट् थिरी राईफल र १ वटा रिभल्वर कब्जा भएको थियो । हामी बाह्रबोर बन्दुकले मात्र लडेका थियौ ।

No comments:

Post a Comment