Showing posts with label शहीद स्मारिका महान् जनयुद्धमा म्याग्दीका अमर शहीदहरु. Show all posts
Showing posts with label शहीद स्मारिका महान् जनयुद्धमा म्याग्दीका अमर शहीदहरु. Show all posts

Tuesday, December 7, 2010

शहीद तिर्थ छन्त्याल कमरेड विश्व

नाम  तिर्थ छन्त्याल
टेक नाम  कमरेड विश्व
जन्म मिति  २०३८÷०३÷०९ गते
ठेगाना  अर्मन-७ नेटा म्याग्दी
हैसियत  प्लाटुन सदस्य
बुवा  होमबहादुर छन्त्याल
आमा  तुलसी छन्त्याल
शहादत मिति  २०५७÷१२÷१९ गते
शहादत स्थान  रुकुमकोट रुकुम
घटना विवरण  रुकुम जिल्लाको रुकुमकोट इलाका प्रहरी कार्यालय
आक्रमण गर्दा गोली लागेर शहादत प्राप्त ।
राजनीतिक पृष्ठभूमि २०५६ सालमा मङ्गला माध्यमिक विद्यालय बाबियाचौर म्याग्दी
अखिल क्रान्तिकारी एकाइ समिति सदस्य । २०५७ बैशाखमा पूर्णकालीन
कार्यकर्ता नेकपा माओवादी को । २०५७ मा जनमुक्ति सेना नेपालको ६
नम्बर प्लाटुन सदस्य ।
फौजी कारवाहीमा सहभागिता रेड  बाबियाचौर प्रहरी चौकी । झिवाखोला इलाका प्रहरी
कार्यालय बागलुङ र रुकुमकोट इलाका प्रहरी कार्यालय ।

शहीद वीरबहादुर वि क हुरी


नाम वीरबहादुर वि क
टेक नाम  कमरेड हुरी
जन्म मिति  २०३७÷०४÷०९ गते
ठेगाना  ज्यामरुककोट-५ तमाने म्याग्दी
हैसियत  अखिल क्रान्तिकारी म्याग्दी बहुमुखी क्याम्पस
एकाइ समिति सदस्य
बुवा  बाबुराम वि क
आमा  पूर्णकली वि क
शहादत मिति  २०५७÷०४÷१७ गते
शहादत स्थान  ज्यामरुककोट-५ तमाने म्याग्दी
घटना विवरण  माइन बम विष्फोटबाट शहादत प्राप्त
राजनीतिक पृष्ठभूमि
२०५७ मा अखिल क्रान्तिकारी म्याग्दी बहुमुखी क्याम्पस
एकाइ समिति सदस्य । २०५७ मै जनमिलिशिया सदस्य ।