Showing posts with label म्याग्दीजनयुद्धका शहिद दिलबहादुर रोकामगर कमरेड जिवन बराङ्गजा८बुकेनी. Show all posts
Showing posts with label म्याग्दीजनयुद्धका शहिद दिलबहादुर रोकामगर कमरेड जिवन बराङ्गजा८बुकेनी. Show all posts

Wednesday, January 13, 2010

म्याग्दीजनयुद्धका शहिद दिलबहादुर रोकामगर कमरेड जिवन बराङ्गजा८बुकेनी


नामः दिल बहादुर रोका मगर
टेकनामः कमरेड जीवन
जन्ममितिः२०४३।७।
ठेगानाःबराङ्गजा ८ बुकेनी म्याग्दी
हैसियतःसेक्सन कमाण्डर
बाबाः दल बहादुर रोका मगर
आमाः नै कली रोका मगर
शहादत मितिः २०६२ चैत्र २५ गते
शहादत स्थानः बुटवल रुपेन्दही
घटना विवरणः रणनैतिक प्रत्याक्रमणका ढाडमा टेकी टाउकोमा हान्ने योजना अन्तर्गत बुटवल तत्कालीन शाही सेनाको बेस क्याम्पमा आक्रमण गर्दा ।
राजनैतिक पृष्ठभूमिः २०६० जेठ मा तत्कालिन ने क पा माओवादी को पूर्णकालीन कार्यकर्ता । २०६० जनमुक्ति सेना नेपाल सदस्य । २०६२ मा पाचौ डिभिजन अन्तर्गत सेक्सन कमाण्डर ।