Showing posts with label म्याग्दीजनयुद्धका शहिद ताराकुमारी पौडेल कमरेड शारदा बाबियाँचौर८रनबाङ्ग. Show all posts
Showing posts with label म्याग्दीजनयुद्धका शहिद ताराकुमारी पौडेल कमरेड शारदा बाबियाँचौर८रनबाङ्ग. Show all posts

Tuesday, January 12, 2010

म्याग्दीजनयुद्धका शहिद ताराकुमारी पौडेल कमरेड शारदा बाबियाँचौर८रनबाङ्ग


नामः तारा कुमारी पौडेल
टेकनामःशारदा
जन्ममितिः २०३८ बैशाख १८ गते
ठेगानाः बाबियाचौर ८ रणवाङ्ग म्याग्दी
हैसियतःपार्टी इलाका समिति सदस्य
बाबाः हरिलाल पौडेल
आमाःनन्दकली पौडेल
शहादत मितिः २०६२।३।१५गते
शहादत स्थानः पुलाचौर गान्डे म्याग्दी
घटना विवरणः पुलाचौरको गान्डेमा कार्यक्रम गरिरहेको बेला तत्कालिन शाहि सेना ले गिरफ्तार गरेर सामूहिक बलात्कार गरी दुवै स्तनमा गोली हानी शलको पासो लगाएर रुखमा झुन्डाएको।
राजनैतिक पृष्ठभूमिः २०६१ तत्कालिन ने क पा माओवादी को पूर्णकालिन कार्यकर्ता। २०६१ पार्टी सदस्य। २०६१ अखिल नेपाल महिला सङघ क्रान्तिकारी जिल्ला समिति म्याग्दी को सदस्य । २०६१ पार्टी ईलाका समिति सदस्य ।