Showing posts with label म्याग्दीजनयुद्धका बेपत्ता योद्धा दिलबहादुर थापामगर इन्द्रेणी बराङ्गजा२. Show all posts
Showing posts with label म्याग्दीजनयुद्धका बेपत्ता योद्धा दिलबहादुर थापामगर इन्द्रेणी बराङ्गजा२. Show all posts

Friday, March 5, 2010

म्याग्दीजनयुद्धका बेपत्ता योद्धा दिलबहादुर थापामगर इन्द्रेणी बराङ्गजा२


नामः दिल बहादुर थापा मगर
टेकनामः कमरेड इन्द्रेणी
ठेगानाः बराङ्गजा २ पखेर म्याग्दी
हैसियतः डिभिजन सदस्य
बाबः इन्द्र बहादुर थापा मगर
बेपत्ता मितिः २०६२ माघ २ गते
बेपत्ता स्थानः स्याङ्गजा चित्रेभन्ज्याङ्ग
घटना विवरणः स्याङ्गजा जौबारी भिडन्त पछि चित्रे भन्ज्याङ्गमा जनमुक्ति सेनाको गस्ती तोलीलाई तत्कालीन शाही सेनाले घेरा हाल्दा अपहण गरी बेपत्ता बनाएको ।
राजनैतिक पृष्ठभूमिः २०६१ सालमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादीको पूर्णकालीन कार्यकर्ता । २०६१ सालमा जनमुक्ति सेना सदस्य । २०६२ सालमा जनमुक्ति सेना नेपाल चौथो डिभिजन कृष्णसेन बिग्रेड तिन नम्बर बतालियन बि कम्पनी एक नम्बर प्लाटुन सदस्य ।