Showing posts with label म्याग्दी जनयुद्धका शहिद नुक प्रसाद रोका मगर कमरेड पुकार दरबाङ्ग५दुखु. Show all posts
Showing posts with label म्याग्दी जनयुद्धका शहिद नुक प्रसाद रोका मगर कमरेड पुकार दरबाङ्ग५दुखु. Show all posts

Thursday, January 7, 2010

म्याग्दी जनयुद्धका शहिद नुक प्रसाद रोका मगर कमरेड पुकार दरबाङ्ग५दुखु


नामः नुक प्रसाद रोका मगर
टेकनामः कमरेड पुकार
जन्ममितिः २०३३ साल
ठेगानाः दरबाङ्ग ५ दु खु म्याग्दी
हैसियतः पार्टी इलाका समिति सचिव
बाबाः टक प्रसाद रोका मगर
आमाः देउसरा रोका मगर
शहादत मितिः २०५९।९।३ गते
शहादत स्थानः पुलाचौर डडुवा म्याग्दी
घटना विवरणः पुलाचौर डडुवा म्याग्दी मा बिहान पख जनताको घरमा सेल्टर भर्खर लिई रहेको बेला तत्कालीन शाही सेना ले गाँउ घेरा हाले पछि घेरा तोड्दा लखेटि लखेटि गोलि हानेर घाईते बनाएर कब्जामा लिए पछि चरम यातना दिई फेरी गोली हानी हत्या गरेको।
राजनैतिक पृष्ठभूमिः २०५६ मगर राष्ट्रिय मुक्ति मोर्चा नेपाल गाँउ इकाई समिति अध्यक्ष । २०५७ मगर मोर्चा म्याग्दी जिल्ला समिति सदस्य । २०५७ मगर मोर्चा जिल्ला सचिव । २०५७ तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादी को पूर्णकालिन कार्यकर्ता । २०५६ पार्टी सदस्य । २०५७ पार्टी इलाका समिति सदस्य । २०५८ पार्टी इलाका समिति सचिव । २०५७ स्क्वायर्ड सदस्य । २०५७ स्क्वायर्ड भाइस कमाण्डर । २०५८ स्क्वायर्ड कमाण्डर । २०५८ जनमुक्ति सेना नेपाल ४८ नम्बर प्लाटुन सेक्सन कमाण्डर ।